News

COVID-19का कारण सृजित बेरोजगारीको समस्याबाट ग्रसित परिवारहरुलाई सहयोग

October 28, 2020 no comments
News
egbosa-admin

COVID-19का कारण सृजित बेरोजगारीको समस्याबाट ग्रसित परिवारहरुलाई सहयोग

गण्डकी बोर्डिङ स्कूलको भू.पू. विद्यार्थी संगठन ‘एग्बोसा’ (EGBOSA: Ex-Gandaki Boarding Students’ Association) ले विश्वव्यापी महामारीको रूपमा देखिएको COVID-19 तथा यस प्रकोप / विषम परिस्थितिका कारण सृजित बेरोजगारीको समस्याबाट ग्रसित दैनिक ज्यालादारीमा काम गर्ने अति निम्न वर्गीय परिवारहरुलाई सहयोग स्वरूप आज मिति २०७७/६/ ४ गते पोखरा- २३ घाटिछिनामा कुद्बीडाँडा तथा दम्दमे गाउँका कूल ४० परिवारका निम्ति […]

28 Oct 2020 no comments
News
egbosa-admin

Earthquake Relief Programme

मिति २०७३ बैशाख ३१ गते, 'एग्बोसा' EGBOSA (Ex-Gandaki Boarding Students Association) को संयोजनमा  “भुकम्प पछिको शैक्षिक पुनर्स्थापना” कार्यक्रम अन्तरगत गोरखा जिल्ला, मुचोक गा.वि.स. मा रहेका ८ वटा विद्यालयलाई फर्निचर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

14 Jul 2016 no comments
News
egbosa-admin

Heart Health 3 year Campaign

न्यूरो फाउन्डेसन नेपाल ( Neuro Foundation Nepal), Fuwai Cardiovascular Department, Fuwai University, China  र EGBOSA (एग्बोसा) को संयुक्त आयोजनामा ३ वर्षे स्वास्थ्य शिविर, गण्डकी आवासिय विद्यालयको प्रांगणमा गत मंगसिर २९ गते का दिन न्यूरो फाउन्डेसन नेपालका अध्यक्ष डा. बसन्त पन्तद्वारा, भव्य रुपमा शुभारम्भ सफल भएको छ।

14 Jul 2016 no comments