एग्बोसा (EGBOSA) को १६औं वार्षिक साधारण सभा पोखरामा भव्यताका साथ सम्पन्न

पोखरा, गण्डकी प्रदेश मिति: २०८२ पौष १९ गते, शनिबार (तदनुसार 3rd Jan, 2026 (Saturday)) गण्डकी बोर्डिङ स्कूलको भूतपूर्व विद्यार्थी संघ (एग्बोसा) को १६औं वार्षिक साधारण सभा गत पौष १९ गते शनिबारका दिन पोखराको न्युरोड स्थित सिटी स्क्वायर व्याङ्क्वेटमा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका उपाध्यक्षको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा बोर्डिङ स्कूलका प्रधानाध्यापक डा. विश्व युधिर […]

एग्बोसाको १५औँ साधारण सभा तथा अधिवेशन सम्पन्न

पाेखरा ८, पुष । गण्डकी बोर्डिङ स्कुलको भूतपूर्व विद्यार्थी संगठन “एग्बोसा” ले, संस्थाको १५औँ साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष प्रधुम्न केसीको सभापतित्वम एवं गण्डकी बोर्डिङ स्कुलका प्राचार्य डा. विश्व युधिर पौडेल घर्तीको विशिष्ट अतिथ्यतामा सभा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष सिए उभेक कुमार श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन र […]