
Heart Health 3 year Campaign
न्यूरो फाउन्डेसन नेपाल ( Neuro Foundation Nepal), Fuwai Cardiovascular Department, Fuwai University, China र EGBOSA (एग्बोसा) को संयुक्त आयोजनामा ३ वर्षे स्वास्थ्य शिविर, गण्डकी आवासिय विद्यालयको प्रांगणमा गत मंगसिर २९ गते का दिन न्यूरो फाउन्डेसन नेपालका अध्यक्ष डा. बसन्त पन्तद्वारा, भव्य रुपमा शुभारम्भ सफल भएको छ।
३ वर्षको अवधिमा प्रदेशका ३०,००० विद्यार्थीको मुटु तथा स्नायु स्वास्थ्यको जाँच गरी आवश्यक सम्पुर्ण उपचार गरिने यस महाकार्यको थालनी, कास्की जिल्लाका ६ विद्यालमा करिव ४,५०० विद्यार्थीको आवश्यक परिक्षण गरेर अगाडी बढाइएको छ।
KNOWLEDGE–CHARACTER–SERVICE